एसईईमा सहभागी भए ‘महाजात्रा’का अर्बिन | Khabarhub Khabarhub

एसईईमा सहभागी भए ‘महाजात्रा’का अर्बिन


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनरत चलचित्र ‘महाजात्रा’का बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी भएका छन् । उनी आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् ।

अर्बिनको अभिनय रहेको फिल्म ‘महाजात्रा’ चैत ९ बाट प्रदर्शनमा आएको हो । उनी फिल्ममा विपिन कार्की (फडिन्द्र) र वर्षा राउत (सम्पदा)को छोरा इमानको भूमिकामा देखिएका छन् ।

‘महाजात्रा’ टिमले अर्बिनसहित परीक्षामा सहभागी सम्पूर्ण टिमलाई शुभकामना दिएको छ ।

बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएको छ ।

याे पनि…

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ११ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’