जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा « Khabarhub

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले राजीनामा पार्टीबाट राजीनामा दिएका छन् । 

जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा  नियुक्त गरेको थियो । आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै पाँडेले  राजीनामा दिएका हुन् । 

उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले राजीनामा दिएको सार्वजनिक समेत गरेका छन् । यता पार्टी नेताहरूका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : ४९ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले