कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता | Khabarhub Khabarhub

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको छ ।

नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कीची कार्टीलाई आउट गरेका हुन् । उनको यस खेलमा यो दोस्रो विकेट हो ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए ले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको छ ।  

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : २१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित