इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि | Khabarhub Khabarhub

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवार नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका हुन् । उनले ३७८३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् ।

भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत प्राप्त गरेका छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : ३७८३ (सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २७८२ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ७८४ (मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी)  : ५६१ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ०३ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’