बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि « Khabarhub

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार ५७० मत रहेको छ । माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत प्राप्त गरेका छन् ।

यता एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् । कांग्रेस भन्दा एमाले ६२४ मतले अगाडि छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ३१८५
जनक बुढा नेकपा (माओवादी केन्द्र) : १८३८
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : २५७०
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : १०१९

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : १३ बजे

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट