इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै | Khabarhub Khabarhub

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् ।

नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले ७०३ मत प्राप्त गरेका छन् ।

ताजा मत परिणाम

सुहाङ नेम्वाङ : ४०४९ (सुर्य)
डम्बर खड्का : ३१६० (रुख)
डकेन्द्र थेगिम : ७०३ (मुढा)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ५८ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ