बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ? « Khabarhub

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले तीन हजार ९२६ मतसहित अग्रता कायमै राखेका छन् । भने तीन हजार ४३१ मतसहित नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह दोस्रो स्थानमा छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २ हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९४ मत प्राप्त गरेका छन् ।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतगणना सकिएको छ । अहिले जयपृथ्वी नगरपालिकाको मत गणना गर्न सुरु गरिएको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ३७४८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : २६००
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : ३१८२
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ११४०

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४५ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ