संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै | Khabarhub Khabarhub

संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ ।

बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने बैठकमा आज सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

यस्तै, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सत्ता पक्षसँग भएको सझदारीका विषयमा पनि छलफल हुने बताइएको छ ।

संसदमा विपक्षमा रहेका अन्य दलहरुले पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा समर्थन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ५८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य