बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे  « Khabarhub

बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे 


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ ।

सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि सारेकाे उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १२ : ०३ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६