विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिन्छ : अर्थमन्त्री पुन  | Khabarhub Khabarhub

विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिन्छ : अर्थमन्त्री पुन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ बजेट प्रस्तुत गरिरहेका छन् । 

बजेटमा विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिने बजेट भाषणमा प्रस्तुत गरेका छन् ।  मन्त्री पुनले व्यवसायीक वातावरण सुधार अन्तरगत विदेशमा पनि लगानी गर्ने पाउने व्यवस्था गरेका हुन् । 

उनले भने, ‘उद्योग र लगानी सम्बन्धी कानुन परिमार्जन, नीतिगत स्थायित्व एवम् लगानी सुरक्षाको प्रत्याभूति, कन्ट्री रेटिङ र दुईपक्षीय लगानी, दोहोरो कर मुक्ति सम्झौता, प्रविधि हस्तान्तरण बापत विदेशमा लैजान पाउने व्यवस्थाको सेवा सिमा वृद्धि, विदेशमा प्रविधि हस्तान्तरण गरि अर्जित आयलाई वृद्धि गरि निश्चित सीमासम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था र पूँजी संकलन गरि उद्योग तथा पूर्वाधार सम्बन्धी लगानी गर्ने कम्पनी स्थापना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गरि व्यवसायीक वातावरण सुधार गरिने छ ।’ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ३८ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक