विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिन्छ : अर्थमन्त्री पुन  « Khabarhub

विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिन्छ : अर्थमन्त्री पुन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ बजेट प्रस्तुत गरिरहेका छन् । 

बजेटमा विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिने बजेट भाषणमा प्रस्तुत गरेका छन् ।  मन्त्री पुनले व्यवसायीक वातावरण सुधार अन्तरगत विदेशमा पनि लगानी गर्ने पाउने व्यवस्था गरेका हुन् । 

उनले भने, ‘उद्योग र लगानी सम्बन्धी कानुन परिमार्जन, नीतिगत स्थायित्व एवम् लगानी सुरक्षाको प्रत्याभूति, कन्ट्री रेटिङ र दुईपक्षीय लगानी, दोहोरो कर मुक्ति सम्झौता, प्रविधि हस्तान्तरण बापत विदेशमा लैजान पाउने व्यवस्थाको सेवा सिमा वृद्धि, विदेशमा प्रविधि हस्तान्तरण गरि अर्जित आयलाई वृद्धि गरि निश्चित सीमासम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था र पूँजी संकलन गरि उद्योग तथा पूर्वाधार सम्बन्धी लगानी गर्ने कम्पनी स्थापना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गरि व्यवसायीक वातावरण सुधार गरिने छ ।’ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ३८ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल