कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो « Khabarhub

कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कृषि क्षेत्रमा बजेट कटौती गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरेर प्रस्तुत गरेका हुन् ।

मन्त्री पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका छन् । जबकी चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई २ अर्ब ९८ करोड
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो बताएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा सो शिर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ४४ बजे

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि