वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन  « Khabarhub

वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन 


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका छन् । पुनले प्रस्तुत गरेको बजेटमा वन, तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

निर्वातमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ अर्ब ८६ करोड रुपैयाँ राजश्व वन क्षेत्रबाट प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : १४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले