पाकिस्तानी प्रहरी हिरासतमा एकजनाको मृत्यु « Khabarhub

पाकिस्तानी प्रहरी हिरासतमा एकजनाको मृत्यु


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित वेहारी जिल्लामा रहेको गागो प्रहरी हिरासतमा मुरातिब नाम गरेका व्यक्तिको मृत्यु भएको पाकिस्ताबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

मृतकका बुवा मुहम्मद अजमलले प्रहरीले लगातार तीन दिनसम्म यातना दिएपछि छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले उनलाई चोरी गरेको आरोपमा हिरासतमा लिएको डनले जनाएको छ ।

यद्यपि प्रहरीका एसपी फारुख कमियानले नुहाउने क्रममा मुरातिब ढलेको र उनलाई जिल्ला अस्पताल लगिएको भएपनि बचाउन नसकेको प्रष्टीकरण दिएका छन् ।

उनले प्रहरीले सीसीटीभी रेकर्डका आधारमा अनुसन्धान गर्ने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३९ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश