पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पेरिस ओलम्पिकको तीन स्वर्ण पदक चीनले जितेको छ । पौडीका २ को साथमा साइक्लिङको १ स्वर्ण पदक सहित ३ स्वर्ण पदक जितेको अस्ट्रेलियालाई पछ्याएको चीनले पनि ३ स्वर्ण पदक जितेको हो ।

अस्ट्रेलिया र चीन बिचको प्रतिस्पर्धा जारी छ । चीनका लागि सुटिङका २ तथा डाइभिङको १ स्वर्ण पदक प्राप्त भएको छ । 

केही समय अघि सकिएको सुटिङको पुरुष १० मिटर एयर पिस्तोलमा चीनका झेउ युले स्वर्ण पदक जिते ।

सो स्पर्धामा इटालीको फेड्रिको निलो माल्डीनीले रजत तथा इटालीका पाउलो नोनाले रजत पदक जिते  । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय