पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण « Khabarhub

पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पेरिस ओलम्पिकको तीन स्वर्ण पदक चीनले जितेको छ । पौडीका २ को साथमा साइक्लिङको १ स्वर्ण पदक सहित ३ स्वर्ण पदक जितेको अस्ट्रेलियालाई पछ्याएको चीनले पनि ३ स्वर्ण पदक जितेको हो ।

अस्ट्रेलिया र चीन बिचको प्रतिस्पर्धा जारी छ । चीनका लागि सुटिङका २ तथा डाइभिङको १ स्वर्ण पदक प्राप्त भएको छ । 

केही समय अघि सकिएको सुटिङको पुरुष १० मिटर एयर पिस्तोलमा चीनका झेउ युले स्वर्ण पदक जिते ।

सो स्पर्धामा इटालीको फेड्रिको निलो माल्डीनीले रजत तथा इटालीका पाउलो नोनाले रजत पदक जिते  । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि