अगरतला रेलवे स्टेसनमा २३ बंगलादेशी पक्राउ « Khabarhub

अगरतला रेलवे स्टेसनमा २३ बंगलादेशी पक्राउ


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

अगरतला– अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा शनिबार राति अगरतला रेलवे स्टेशनबाट २३ जना बंगलादेशी नागरिकलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

 यसमा दलालको रूपमा चिनिने व्यक्ति पनि समावेश छ । पक्राउ परेका सबै मुख्य रूपमा बंगलादेशको चपाई नवाबगञ्ज जिल्लाका रहेको बताइएको छ ।

त्यस घटनामा दलालका रूपमा मोहम्मद सेलिम रेजा ९२७० को पहिचान भएको छ । यसमा पक्राउ परेका व्यक्तिहरू हाल उनीहरूको गतिविधिको प्रकृति र यस क्षेत्रमा हुनुको उद्देश्य पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

अधिकारीहरूले घटनाबारे  अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ३९ बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय