एकीकृत समाजवादीका यी चर्चित नेता पदाधिकारीमा पराजित (मतसहित) « Khabarhub

एकीकृत समाजवादीका यी चर्चित नेता पदाधिकारीमा पराजित (मतसहित)


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।

आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार महिला उपाध्यक्षमा रामकुमारी झाँक्री जयन्तीदेवी राईसँग पराजित भएकी छिन् । राईले १८९ मत पाउँदा झाँक्रीलाई ११२ मत मात्रै प्राप्त भयो ।

यस्तै, खुला उपाध्यक्षमा विरोध खतिवडा र डा. विजयकुमार पौडेल पराजित भए । उनीहरुले क्रमशः १२७, १०७ मत प्राप्त गरे ।

उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९ मत), जगन्नाथ खतिवडा (१६१) र भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१३९) विजयी भए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने