‘नाडा अटो शो’मा यस्ता आकर्षक गाडी (तस्बिरहरू) | Khabarhub Khabarhub

‘नाडा अटो शो’मा यस्ता आकर्षक गाडी (तस्बिरहरू)


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ औं संस्करणको नाडा अटो शोमा करिब ८० प्रतिशत विद्युतीय सवारी  राखिएका छन् ।

मंगलवारदेखि सुरु भएको नाडा अटो शोमा इकोनोमिदेखि हाई क्लाससम्मका गाडीहरू प्रदर्शनी तथा बुकिङ चलिरहेको छ ।

अटो शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ ।

यो संस्करणमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरु राखिएको छ । सोमा ३३ वटा लुब्रिकेन्ट्स, टायर, व्याट्री लगायतका कम्पनीहरू छन् । अटो शो १६ गतेसम्म चल्ने छ ।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : १२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा