ज्योति विकास बैंकका ग्राहकलाई ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक’ मा २० प्रतिशतसम्मको छुट  « Khabarhub

ज्योति विकास बैंकका ग्राहकलाई ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक’ मा २० प्रतिशतसम्मको छुट 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले ललितपुरस्थित मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक एण्ड एम्प : डयग्नाेसिस सेन्टरमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने सम्झौता गरेको छ।

सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त क्लिनिकमा इन-हाउस परीक्षणहरू गराउँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

साथै, लुगासुगामा ट्रेडरमा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ०७ बजे

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी