पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु « Khabarhub

पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किँदा दुईजनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–४ स्थित आदिवासी जनजाति भवन पुरिँदा फिदिम नगरपालिका– १२ स्थायी घर भएका सपना शेर्पा र डोल्मा शेर्पाको निधन भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ३९ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय