सांकेतिक तस्वीर

समाचार

पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु

By खबरहब

September 28, 2024

पाँचथर– अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किँदा दुईजनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–४ स्थित आदिवासी जनजाति भवन पुरिँदा फिदिम नगरपालिका– १२ स्थायी घर भएका सपना शेर्पा र डोल्मा शेर्पाको निधन भएको छ ।