बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित) | Khabarhub Khabarhub

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो ।

यस्तै, मनोहरा खोला किनारका बस्तीहरुमा पनि बाढी पसेको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ५० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा