प्रहरी वृत्त कालिमाटी डुबानमा (तस्बिरहरु) « Khabarhub

प्रहरी वृत्त कालिमाटी डुबानमा (तस्बिरहरु)


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ । 

कालीमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ ।

शुक्रबारदेखिको लगातारको वर्षाले देशैभरी जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु