रास्वपाले बोलायो आकस्मिक बैठक « Khabarhub

रास्वपाले बोलायो आकस्मिक बैठक


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । देशभर अविरल वर्षासँगै केही स्थानमा बाढी–पहिरोको घटना भएसँगै रास्वपाले शनिबार ३ बजेका लागि आकस्मिक बैठक बोलाएको हो । 

कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय समिति, संसदीय दल, प्रदेश समिति, जिल्ला समिति र र्यापिड एक्सन टिमको संयुक्त आकस्मिक जुम बैठक बोलाइएको बताए । 

अविरल वर्षाको कारण देशभरिको जोखिमपूर्ण अवस्थामा वस्तुस्थितिबारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि आवश्यक छलफल गर्न यो बैठक बोलाइएको प्रवक्ता झाले बताए  ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : २१ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल