पहिरोले यात्रु वाहक बस पुरेपछि... (तस्बिरहरु) | Khabarhub Khabarhub

पहिरोले यात्रु वाहक बस पुरेपछि… (तस्बिरहरु)


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । 

आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । 

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ०८ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन