म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त  | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ ।

लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो ।

२०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को कारबाओ कप र २०२४ को एफए कप जिताएका थिए । प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन यस सिजनमा पनि कायम रहेको छ ।

यस सिजनमा म्यानचेस्टर युनाइटेड अहिलेसम्म ९ खेलमा ११ अंक बटुलेर १४औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले हाल क्लबका सहायक प्रशिक्षक रुड भान निष्टेलरोयलाई अन्तरिम प्रशिक्षक बनाएको छ । -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’