काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर (तस्बिरहरू) « Khabarhub

काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज वायु प्रदूषण उच्च भएको छ । आज बिहान ११ः४५ बजेकाे मापनअनुसार काठमाडौं उपत्यका प्रदूषणका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

स्वीस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एयरले काठनडौंलाई तेस्रो प्रदूषित सहरको सूचीमा राखेको छ ।

हाल काठमाडौंको हावाको गुणस्तर १७५ अर्थात् अस्वास्थ्यकर रहेको छ । पाकिस्तानको लाहोर पहिलो नम्बरमा छ । लाहोरको प्रदूषणको स्तर ६११ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : १६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले