सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू) « Khabarhub

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम दिन बिहीबार नेकपा एमालेले चुनावी सभा गरेको छ।

मध्यराति १२ बजेदेखि मौन अवधि शुरु हुने भएपछि एमालेले महासचिव शंकर पोखरेललाई लगेर चुनावी सभा गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरका लागि भोट मागेका छन् ।

एमालेले कांग्रेसलाई टक्कर दिने गरी केन्द्री सदस्यलाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३० बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन