सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू) « Khabarhub

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम दिन बिहीबार नेकपा एमालेले चुनावी सभा गरेको छ।

मध्यराति १२ बजेदेखि मौन अवधि शुरु हुने भएपछि एमालेले महासचिव शंकर पोखरेललाई लगेर चुनावी सभा गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरका लागि भोट मागेका छन् ।

एमालेले कांग्रेसलाई टक्कर दिने गरी केन्द्री सदस्यलाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३० बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त