१२ उपसचिवको सरुवा (सूचसहित) | Khabarhub Khabarhub

१२ उपसचिवको सरुवा (सूचसहित)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।

जसअनुसार ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ । गृहका चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

त्यस्तै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई गृहमा सरुवा गरिएको छ । भने केन्द्रीय कारागारका जगन्नाथ देवलका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : १९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित