स्कटल्याण्डविरुद्ध बलिङ थालेको नेपाललाई पहिलो ओभरमै विकेट « Khabarhub

खेल

स्कटल्याण्डविरुद्ध बलिङ थालेको नेपाललाई पहिलो ओभरमै विकेट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेलमा टस जितेर स्कटल्यान्डविरुद्ध बलिङ थालेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।

अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा सुरु भएको खेलको पहिलो ओभरको पाँचौँ बलमै नेपालका तीव्र गतिका बलर करण केसीले स्कटल्याण्डका ओपनर ब्याट्सम्यान चार्ली टिअरलाई बोल्ड गर्दै पेभेलियन फर्काइदिएका हुन्‌ ।

यो समाचार तयार गर्दासम्म ५.२ ओभरको खेल सकिँदा स्कटल्याण्डले एक विकेट गुमाएर १३ रन जोडेको छ ।

तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । हालसम्म खेलेका लिग २ का ९ खेलमा ७ हार र १ जित तथा १ खेल रद्द भोगेको नेपालले ३ अङ्क जोडेको छ । स्कटल्याण्डले भने ८ खेलमा ११ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ४० बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट