स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा « Khabarhub

 स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगामा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै अंक तालिकाको शीर्षस्थान उक्लिएको छ ।

जिरोनाका पोर्टुले एक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै जिरोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै जिरोनाले २२ खेलबाट ५५ अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५४ अंक छ । पराजित भएको सेल्टा भिगो १६औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ०० बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति