ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस्  | Khabarhub Khabarhub

ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस् 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ । र कुन एप्लिकेसन चलाउने गरेकाे भन्ने कुराले पनि कम्प्यटर स्लो बनाउने गर्छ । हेभी एपले कम्प्युटर स्लो त बनाउँछ तर कहिलेकाहीँ भने हाम्रै कमजोरीले पनि कम्प्युटर स्लो हुने गर्छ ।

 यसरी फास्ट बनाउन सकिन्छ 

– आफै रन हुने प्रोग्राम बन्द गर्नुहोस्

–  ब्याकग्राउन्डमा खुलिरहेका अनावश्यक प्रोग्रामहरू डिसेबल गर्ने ।

–  कम्प्युटरमा भएका अनावश्यक एप तथा प्रोग्रामहरू हटाउने ।

–  अस्थायी (टेम्प) फाइलहरू डिलिट गर्ने ।

–  कम्प्युटरको डिस्क क्लिन गर्ने ।

–  कम्प्युटरको सिस्टम डिस्कलाई जति सक्दो खाली राख्ने ।

–  कम्प्युटर तथा ल्यापटपमा हुने प्रोग्रामहरुको डेटा सी ड्राइभमा बसिरहेको हुन्छ ।  तर ड्राइभले नै राम्रोसँग प्रतिक्रिया दिन सकेन भने तपाईँले कम्प्युटरमा रन गर्ने प्रोग्रामले राम्रो पर्फर्मेन्स नदिन सक्छ र ह्याङ तथा स्लो हुने समस्या देखिन थाल्छ । त्यसैले ड्राइभ अप्टमाइज गर्नुहोस्

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १२ : ४४ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको