काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन | Khabarhub Khabarhub

काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् ।

राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका हुन् । 

उनीहरूले महानगरको ज्यादती कहिलेसम्म, साङ्घातिक आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौँ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो ।

महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दावी गरेको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : २६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य