अर्धशतक बनाउन चुके आरिफ « Khabarhub

अर्धशतक बनाउन चुके आरिफ


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन चुकेका छन । उनी ४९ रनमा आउट भए । २६ बलमा ४९ रन बनाएका आरिफलाई म्याथ्यु हमफेयरको बलमा थोमस मेइजले क्याच आउट गरे ।

यसअघि आजको देलमा लोकेश बमले शतक पूरा गरेका थिए । शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट भएका थिए । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै उनी १ सय ६ रनमा आउट भए ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १८.५ ओभरमा ८ विकेट गुमाएर २०० रनमा खेलिरहेको छ ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ३२ बजे

होटेलमा राखिएका सुकुम्वासी भन्छन्- कैदीजसरी बसेका छौँ, बच्चोले रुन पाएन !

काठमाडौँ- सबिना मल्ल विगत २० वर्षदेखि राजधानीको थापाथलीस्थित सुकुम्वासी बस्तीमा

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सन्तोषी माता र वैभवलक्ष्मीको पूजा कसरी गर्ने ?

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर