इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित) « Khabarhub

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

१६ सय २३ मतले एमाले अगाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले ६ हजार ४ सय ३ मतका साथ अग्रता कायमै राखेका हुन्। उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन्। कांग्रेसका खड्काले चार हजार ७८० मत ल्याएका छन्। एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर १६ सय २३ रहेको छ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले तीन हजार १८८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार मत पाएका छन्। सोमबार बिहान ४ बजेसम्म १५ हजार ९६८ मत गणना भएको छ। जसमध्ये १८६ मत बदर भएको छ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : २८ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ