बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि « Khabarhub

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ६ हजार ८५३ मत पाएका छन् । एमालेका उम्मदेवार दमन भण्डारीले ६ हजार ७०२ मत पाएका छन् । पहिलो पटक कांग्रेसले एमालेको अग्रतालाई तोडेको हो ।

माओवादीका उम्मेदवार जनक बुढा दुई हजार ८२२ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार ९१ मत सहित चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ४७ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ