स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी « Khabarhub

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा रियल बेटिसका इस्कोले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।

यस्तै सेभिल्लाका किक सालासले ५६औँ मिनेटमा गोल गर्दै रियल बेटिससँग १–१ गोलको बराबरी गरे । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा टुंगिन पुगेको थियो ।

यो बराबरीसँगै रियल बेटिस ३३ खेलबाट ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने सेभिल्ला ३८ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ०७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट