बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि « Khabarhub

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

कांग्रेस - ८८७७, एमाले - ८६९३


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार ९७७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ८ हजार ६९३ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २८४ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा ३ सय ४६९मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २३ सय ४ मतसहित चौथो स्थानमा छन्।

बझाङमा अब मष्टा गाउँपालिकाको वडा नम्बर ७ सँगै तल्कोट र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ०७ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ