इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ « Khabarhub

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् ।

सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले ८,२८५ मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ६२९ मतान्तर रहेको छ ।

रास्वपाका मिलन लिम्बू १,९४५ मत ल्याएर चौथो स्थानमै छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले)- १३,९००
डम्बर खड्का (काङ्ग्रेस)- ८,९१४
डकेन्द्र थेगिम(स्वतन्त्र)- ८,२८५
मिलन लिम्बु (रास्वपा)- १,९४५

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : १५ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ