अर्थमन्त्रीले भने : यसपटक सांसदहरूलाई बजेट छुट्याइनँ | Khabarhub Khabarhub

अर्थमन्त्रीले भने : यसपटक सांसदहरूलाई बजेट छुट्याइनँ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई कुनै न कुनै स्रोतबाट आयोजना र कार्यक्रम पुगिरहेकाले तोकेरै बजेट नछुट्याएको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १६५ निर्वाचन क्षेत्रमै कुनै न कुनै आयोजना र कार्यक्रम पुगिरहेको बताए ।

‘हामी सांसद रहेका १६५ क्षेत्रमा कुनै न कुनै आयोजना र कार्यक्रम पुगेकै छन्’, उनले भने, ‘त्यसैले यसपटक तोकेर बजेट छुट्याइनँ ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’