भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६ दशमलब ६ प्रतिशतले बढेको पाइएको छ ।

आर्थिक अनिश्चितताबीच सन् २०२३ मा भारतको सूचना प्रविधि सेवामा सुधार देखिएको इन्टरनेशनल डेटा कर्पोरेसनले जनाएको छ ।

हाल भारतमा सूचना प्रविधि सेवाको बजार १४ अर्ब ५० करोड डलर बराबर रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२२ मा सूचना प्रविधि सेवाको बजार ७ दशमलब ४ प्रतिशतले बढेको थियो ।

कर्पोरेसनले सन् २०२३ देखि २०२८ सम्म यो बजार ७ दशमलब ३ प्रतिशतले बढेर २० अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ ।

पछिल्लो समय एआईको प्रयोग बढ्दै गएसँगै भारतीय सूचना प्रविधि सेवाको बजार थप चुनौति थपिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : २५ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन