संक्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी « Khabarhub

संक्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी रहेको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा सैद्धान्तिक सहमति जुटाएको कार्यदलले आज सरोकारवालासँग छलफल गरेपछि अन्तिम रुप दिने बताइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।

बैठकमा गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरलगायत सहभागी छन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ४९ बजे

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको