पोखरा स्कूल बस दुर्घटनामा एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै « Khabarhub

पोखरा स्कूल बस दुर्घटनामा एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको बस  दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

आज बिहान पोखरा महानगरपालिका–२१ कृस्तीमा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिकको मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक र २२ विद्यार्थी घाइते भएका छन्। घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ५९ बजे

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका