साउदी प्रो लिग : अल हिलालको लगातार दोस्रो जित « Khabarhub

साउदी प्रो लिग : अल हिलालको लगातार दोस्रो जित


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबल अन्तर्गत साविक विजेता अल हिलालले लगातार दोस्रो जित हासिल गरेको छ

गएराति भएको खेलमा दमाक एफसीलाई ३–२ गोलले हराउँदै अल हिलाल विजयी भएको हो ।

अल हिलालका लागि अलेक्जेन्डर मित्रोभिकले दुई तथा मुसाब फाहज् अलजुहारीले एक गोल गरेका थिए । यस्तै दमाकका लागि फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अल हिलाल दुई खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा रहेको छ । दमाक एफसीले दुवै खेल हारेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ८ : २८ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा