नेपाल आइपुगिन् मिस युनिभर्स सलासियोस (तस्बिरहरू) « Khabarhub

नेपाल आइपुगिन् मिस युनिभर्स सलासियोस (तस्बिरहरू)


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिस युनिभर्स–२०२३ शेनिस पलासियोस नेपाल भ्रमणमा आइपुगेकी छन् । मिस युनिभर्स नेपाल २०२४ सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी बिहीबार काठमाडौं आइपुगेकी हुन् ।

मिस युनिभर्सका रुपमा नेपाल आइपुग्ने शेनिस पलासियोस पहिलो हुन् । निकारागुवाकी २४ वर्षीया उनी सन् २०२३ नोभेम्बरमा २९ मा ७२ औँ मिस युनिभर्स भएकी थिइन् ।

उनले मिस युनिभर्स जित्ने क्रममा मानिसहरूलाई मानसिक स्वास्थ्यबारेमा सचेतना दिने बताएकी थिइन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १ : ०० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको