पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते « Khabarhub

पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-५, लुङमादिनमा बिहीबार विस्फोटक पदार्थ पड्कँदा तीन बालबालिका गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चारजनामध्ये तीनजना बालबालिकाको अवस्था गम्भीर छ । घाइते हुनेमा तीनजना बालक र एकजना बालिका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रहरी नायक उपरीक्षक हेमन्त भण्डारीले घरेलु विस्फोटक पड्किएको खबर आएको बताए ।

‘घरेलु विस्फोटक पदार्थ पड्किएको भन्ने खबर आएको छ । प्रहरी टोली घटनास्थल पुग्दै छ । घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको छ । तीनजना अलिक सिसियस छन् ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ६ : ५७ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच