अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने « Khabarhub

अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अबदेखि महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने भएका छन् ।

शीतल निवासले भदौदेखि नै महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी शुक्रबार भक्तपुर घुम्न जाने भएका छन् ।

पहिलो शुक्रबार राष्ट्रपति पौडेल भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको शीतल निवासले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेल शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरबार स्क्वायर पुग्ने तालिका शीतल निवासले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : २७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको