नेपाल प्रिमियर लिग क्रिकेटमा ८ वटा फ्रेन्चाइज टोली | Khabarhub Khabarhub

नेपाल प्रिमियर लिग क्रिकेटमा ८ वटा फ्रेन्चाइज टोली


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म हुन लागेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले भाग लिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगितामा ८ टोलीले भाग लिने जनाएको हो ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको यसपटकको लिग काठमाडौंमा आफैं आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’